Tuesday 12 October 2010

विजय दशमीको मनगलमय शुभकामना सम्पूर्ण नेपालीलाई [Happy Dashain]

नेपालीहरुको महान पर्ब बिजया दशमीको मंगलमय शुभकामना techgaun को तर्फ बाट। यो महान पर्ब को अवसरमा हजुरहरु सम्पूर्णको जीवनमा खुशीयाली छाओस हाम्रो येही छ कामना.
तपाईंको समय राम्रो सँग बितोस येही छ हाम्रो चाहना


Happy dashain once again. :)