Sunday 19 September 2010

Fun Video - १० बर्षपछिको नेपाल(२०७५ B.S.)

सुप्रसिद्ध कलाकार मनोज गजुरेल अभिनित यो भिडियोमा मनोज गजुरेलको १० बर्षपछिको नेपालको परिकल्पना प्रस्तुत गरिएकोछ। भिडियोमा मनोज गजुरेलले नेकपा maawobaadi पार्टी प्रमुख प्रचन्डको भूमिका निवाएकाछन।

भिडियो डाउनलोद गर्ने link

This video is the fun video featuring the interview of Mr. Prachanda(Mr. Manoj Gajurel) in year 2075 B.S.

Download It From HERE